पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। 

उनकी आमा महेन्द्रादेवी भट्टराईको आज ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।

महेन्द्रादेवीको योगेशका दाजु मातृका भट्टराईको काँडाघारीस्थित निवासमा निधन भएको हो । विरामी भएपछि उनको केही दिनदेखि राजधानीको सिभिल अस्पतालमा उपचार भइरहेको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार भने भोलि बिहान ८ बजे पशुपति आर्यघाटमा हुनेछ ।

Logo