‘द भ्वाइस अफ’ नेपाल सिजन-३ को विजेता किरण गजमेर

‘द भ्वाइस अफ’ नेपाल सिजन-३ को विजेता किरण गजमेर

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा बस्दै आएका किरण गजमेर 'द भ्वाइस अफ नेपाल सिजन-३' को विजेता बन्न सफल भएका छन्। हिमालय टेलिभिजनमा शनिबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर विजेता भएका हुन्। 

गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

'द भ्वाइस अफ नेपाल सिजन-३' अन्तर्गत टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए।

Skip This
Skip This
Logo