आज प्रदेश-१, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएकाे छ । राति प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।































प्रतिक्रिया