३ वटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

३ वटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

प्रदेश–१,लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ।

हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

Logo