लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्रीद्वारा राजीनामा

लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्रीद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएका छन् । 

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन् ।

आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ ।

Logo