आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेका लागि बैठक तय भएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको रेल्वे विधेयक ०७६ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस हुनेछ। 

यस अघि मंगलबार पनि बैठक बसेको थियो।

Skip This
Skip This
Logo