‘अली अली लजाउँदै’ आइन् गायिका रितु कँडेल (भिडियोसहित)

‘अली अली लजाउँदै’ आइन् गायिका रितु कँडेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सुमधुर स्वरकी धनी गायिका रितु कँडेलले यस वर्षको तीजको सन्दर्भ पारेर तीज गीत बजारमा ल्याएकी छिन्। 

अली अली लजाउँदै बोलको गीत उनले सार्वजनिक गरेकी हुन्। आफ्नै युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी हुन्। लय र म्युजिक पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। सुरेश श्रेष्ठले क्यामेरा र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र रितु स्वयंको अभिनय देख्न सकिन्छ। 

हरेक वर्षको तीज जस्तै उनले यसवर्ष पनि तीज गीत सार्वजनिक गरेकी हुन्। विशुद्ध रुपमा तीजमै केन्द्रित गीतले महिला दिदीबहिनीहरुको मन जित्ने रितुको दाबी छ। गीत यस्तो छ:

 

Logo