बलात्कार अभियोगमा एक जना प्रक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।































प्रतिक्रिया