उडुस र उपियाँ मार्न बोलपत्र आह्वान

उडुस र उपियाँ मार्न बोलपत्र आह्वान

केन्द्रबिन्दु
0
Shares

त्रिवि शिक्षण अस्पतालमा मुसा, उडुस्, उपियाँ र साङ्लाको बिगबिगी भएपछि ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ ।

अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ । 

साथै मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो । 

Logo