पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा विष्टलाई मातृशोक

पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा विष्टलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा महेन्द्र विष्टलाई मातृशोक परेको छ।

दमरोगबाट पीडित उनकी ८३ वर्षीया आमा पूर्णमायाको गएराति काठमाडौँ मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

दिवङ्गत विष्टको आज उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा अन्त्येष्टि गरिएको छ। उनका पति, पाँच छोरा र एक छोरी छन्। 

Logo