चितुवाको अक्रमणबाट एक बालिकाकाे ज्यान गयो

चितुवाको अक्रमणबाट एक बालिकाकाे ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

बर्दियामा चितुवाको आक्रमणबाटएक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० भगतपुरकी ३ वर्षिया बालिका कमला जैसीको मृत्यु भएकाे जिल्लाा प्रहरी कार्यालयले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार घरनजिकै मकैबारीको छेउमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको थियो । 

बालिकालाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Logo