बराबरीमा रोकियो बार्सिलोना

बराबरीमा रोकियो बार्सिलोना

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा छ ।

Logo