सिटीको सानदार जित

सिटीको सानदार जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

यस जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा सिटी टोटेनह्यामसँग पराजित भएको थियो ।

Logo