कमला ह्यारिस सिंगापुरमा

कमला ह्यारिस सिंगापुरमा

केन्द्रबिन्दु
0
Shares

दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्केकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाटमा व्यस्त हुनेछिन् । उनी भोलि भियतनाम जाने कार्यसूची छ । 

आइतबार अपरान्ह सिंगापुर पुगेकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह याकोप र प्रधानमन्त्री लि हैसेनलगायतसंग भेटघाट गर्ने कार्यक्रम छ । 

दक्षिण पूर्वी एशियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न र एशिया प्यासिफिक तथा ईण्डोप्यासिफिक सुरक्षा रणनीतिलाई मजबुद बनाउन ह्यारिसको यो भ्रमणलाई अर्थपूर्ण भनिएको छ ।

Logo