रचना रिमालको स्वरमा डम्बर बिकेलको ‘हे माइती राजा…’सार्वजनिक (भिडियोसहित)

रचना रिमालको स्वरमा डम्बर बिकेलको ‘हे माइती राजा…’सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

डम्बर बिकेलले ‘हे माइती राजा…’ बाेलकाे  गीत सार्वजनिक गरेका छन्। गायिका रचना रिमालको स्वर र रिमेश कुमारको सङ्गीत तथा ओम सुनारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएकाे हो।

गीत चलचित्र निर्देशक नवल नेपालले निर्देशन गरेका हुन्। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेलको दमदार अभिनय देख्न पाइन्छ।

गीतमा एउटी नारीको वेदना, तीजको बेलामा समेत माइतीले गरेको अवहेलनालाई चित्रण गरिएको छ। भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकालाई कारुणीक शैलीमा निर्वाह गरेकी छिन्। राम कुमार केसीद्वारा छायांकन गरिएको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। मदानी मुभि एण्ड इन्टरटेन्मेन्टले उक्त भिडियो निर्माण गरेको हो। भिडियाे

 

Skip This
Skip This
Logo