एक साताभित्र सरकारमा सहभागी हुने उपेन्द्र यादवकाे भनाइ

एक साताभित्र सरकारमा सहभागी हुने उपेन्द्र यादवकाे भनाइ

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

बिहीबार विराटनगरमा पार्टीको जिल्ला समन्वय समिति कार्यलय उद्घाटन गर्दै अध्यक्ष यादवले गठबन्धन दलबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरेरसरकारमा सहभागी हुने बताएका हुन् ।

साथै आउँदो निर्वाचनसम्म दलीय गठबन्धन एकढिक्का रहनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष यादवले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुट्ने कार्य भइरहने उल्लेख गरे । 

Skip This
Skip This
Logo