दल विभाजन अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

दल विभाजन अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बदर गर्न परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका छन् । सोही रिट निवेदनमाथि आज सर्वोच्चले सुनुवाई गर्न लागेको हो ।

अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

Skip This
Skip This
Logo