कांग्रेस क्रियाशील सदस्यहरुको नामावली यसरी हेर्नुहाेस् (लिंकसहित)

कांग्रेस क्रियाशील सदस्यहरुको नामावली यसरी हेर्नुहाेस् (लिंकसहित)

केन्द्रबिन्दु
135
Shares

वडा अधिवेशन १८ भदौदेखि हुने भएपछि नेपाली कांग्रेसले २८ जिल्लाको क्रियाशील सदस्यहरूको नामावली www.nepalicongress.org बाट सार्वजनिक गरेको छ।

अधिवेशन हुन सात दिन बाँकी छँदा २८ जिल्लाका क्रियाशील सदस्यहरूले आफ्ना सदस्यता हेर्न पाउने भएका हुन्।

सदस्यता सार्वजनिक भएपछि वडा अधिवेशनको मतदाता भए/नभएको स्पष्ट भएको छ।
तर, ४९ जिल्लाको भने क्रियाशील सदस्यहरूको विवरण सार्वजनिक भएको छैन।

 विवाद नभएका जिल्लाहरूको सदस्यता विवरण आज बिहान कांग्रेस केन्द्रीय कार्यालयले वेभसाइटमार्फत् सार्वजनिक गरेको हो। 

विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

Skip This
Skip This
Logo