बेटिसलाई हराएर रियल शीर्षस्थान

बेटिसलाई हराएर रियल शीर्षस्थान

केन्द्रबिन्दु
0
Shares

रियल बेटिसमाथि शनिबार १-० को जित निकाल्दै रियल म्याड्रिड स्पेनी लिगको शीर्षस्थानमा छ । केयलिन एमबापेलाई भित्र्याउने प्रयासमा रहेको रियलका लागि डानी कारभाजालले निर्णायक गोल गरे ।

भियामा शनिबारराति भएको प्रतिस्पर्धात्मक खेलको ६१औं मिनेटमा ड्यानी कार्भाजलले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । भिनिसियस हुदै बेन्जेमाबाट आएको पासमा कार्भाजलले भलीमार्फत सुन्दर गोल गरे । 

यो जितसँगै अपराजित रहेको रियल ३ खेलबाट ७ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । 

Logo