काबुल विमानस्थल नजिक आज पनि विस्फोट

काबुल विमानस्थल नजिक आज पनि विस्फोट

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । विमानस्थल नजिकै एक घरलाई लक्षित गर्दै रकेट आक्रमण हुँदा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएकाे छ । बिबिसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै रकेट आक्रमणपछि विस्फोट भएको भिडियोसमेत पोष्ट गरेका छन् ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै काबुलमा यो दोस्रो विस्फोट भएको हो । आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए ।

Skip This
Skip This
Logo