नर्वे र नेदरल्यान्डबीचकाे खेल बराबरी

नर्वे र नेदरल्यान्डबीचकाे खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

विश्वकप युरोपियन छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नर्वे र नेदरल्यान्डले बराबरी खेलेका छन् ।

नर्वेको घरेलु मैदानमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु टोलीका लागि इर्लिङ हल्यान्ड तथा पाहुना टोलीका लागि डेभी क्लासेनले गोल गरे।

खेलको २० औँ मिनेटमा हल्यान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा क्लासेनको गोलमार्फत नेदरल्यान्ड खेलमा फर्कियो ।

पहिलो हाफ १-१ को बरारीमा सकिएको खेलेको दोस्रो हाफमा कुनै गोल हुन नसक्दा दुवै टोली अंक बाढेका हुन् ।

Logo