एसियन छनोटमा जापान पराजित

एसियन छनोटमा जापान पराजित

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ को एसियन छनोटमा जापान पराजित भएकाे छ । जापान ओमानसँग ०-१ गोलले पराजित भएकाे हाे ।

पाहुना टोली ओमानले घरेलु टोली जापानमाथि बिहीबार राति भएको खेललमा जीत दर्ता गर्दै तेस्राे स्थानमा उक्लिएकाे छ । सुइता सिटी फुटबल स्टेडियममा भएकाे खेलकाे दोस्राे मिनेटमा अल साभीकाे गोलनै ओमानकाे जीतका लागि पर्याप्त बन्यो । 

जीतसहित ओमान तेस्राे स्थानमा जापान छ भने जापन चौथो स्थानमा झरेकाे छ । एसियन छनोटमा अस्ट्रेलिया शीर्षस्थानमा छ  ।

Skip This
Skip This
Logo