एमाले अध्यक्ष ओली अस्वस्थ्य

एमाले अध्यक्ष ओली अस्वस्थ्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य  भएका छन् ।

शुक्रबारदेखि उनलाई सामान्य ज्वरो आएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जनाए । उनका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीको पार्टीका विभिन्न कार्यक्रम र भेटघाट शुक्रबारदेखि नै रोकिएको छ । 

अहिले उनी बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहेका छन् । धेरै धपेडीले उनी अस्वस्थ्य भएका हुन् । प्रधानमन्त्रीबाट हटेपछि उनी पार्टी गतिविधिमा उत्तिकै सक्रिय थिए । 

Logo