दुई सातासम्म नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले पिथौरागढमा अभ्यान हुने भएको बताए। जसका लागि प्रमुख सेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेना भारत जान लागेको बताए।
उनका अनुसार आगामी असोज ४ देखि १७ गतेसम्म संयुक्त अभ्यास हुने भएको हो। जहाँ भारतीय तीन सय ५० जना भारतीय सेना पनि सहभागी हुने छन्।
प्रवक्ता पौडेलले अभ्यासमा युद्धकला र प्रतिविद्रोहसम्बन्धी अभ्यास हुने बताए।





























प्रतिक्रिया