नेपालका तेज तामाङले भारतविरुद्ध गोल गरेको छ। दशरथ रंगशालामा जारी खेलको ८८ औं मिनेटमार तामाङले गोल गरेका हुन्।
यसअघि भारताका सुनील क्षेत्री र फारुख चौधरीले नेपालविरुद्ध दुई गोल गरेका छन्।

प्रतिक्रिया