स्पेनको सानदार जीत

स्पेनको सानदार जीत

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा स्पेनले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा स्पेनलाई जित दिलाउन जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले एक–एक गोल गरे । 

जितसँगै स्पेन तालिकाको शीर्ष स्थानमा छ । छनोटको समूह ‘बी’ मा रहेको स्पेनले ५ खेलमा १० अंक जोडेको छ । 

Logo