सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज शुक्रबार पनि सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ विहिबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज पनि २ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार चाँदीको भाउ आज स्थिर छ । आज चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ।

Skip This
Skip This
Logo