नेकपा एमालेको संसदीय दलको बैठक बुधबार बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक बुधबार बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

बुधबार बिहान ९ बजेपछि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

नेकपा एमालेले संसद बैठक सञ्चालन हुन नदिने संकेत देखाइसकेको छ।

Logo