काठमाडौंको सिडिओमा गोविन्द रिजाल, पराजुली पुगे गृह मन्त्रालय

काठमाडौंको सिडिओमा गोविन्द रिजाल, पराजुली पुगे गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन्। 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो।

यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ।

Skip This
Skip This
Logo