कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्ला दिनमा ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यद्यपि, हल्कादेखि मध्यम वर्षा हुनेछ।

महाशाखाका अनुसार भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ। मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ।

आइतबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार राति थोरै स्थानमा पानी पर्ने सम्भावना छ।

Skip This
Skip This
Logo