काठमाडौं ।
आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । विहान दश बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
आजको बैठकका एजेण्डाहरु मध्ये मुख्य सचिवको विषय रहेको बुझिएको छ । हाल कार्यरत मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ गते सकिँदैछ ।
यस्तै अन्य नियमित र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया