इपीएलः सबै टिमको खेलाडी सार्वजनिक, कुन टिममा कस्ता खेलाडी ?

इपीएलः सबै टिमको खेलाडी सार्वजनिक, कुन टिममा कस्ता खेलाडी ?

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले सबै टिमका खेलाडी सार्वजनिक गरेको छ । यही असोज ९ गतेबाट २३ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सम्मिलित खेलाडी सार्वजनिक गरिएको हो । 

इपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ ।

यस्ता छन् ६ टिमका खेलाडीहरु

१. ललिपुर प्याट्रियट्स

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी, पवन सर्राफ, रशिद खान, शंकर राना,  सूर्य तामाङ, सन्दीप जोरा, सोनु तामाङ, योगेन्दर सिंह कार्की, ललित राजवंशी, आरियाद पौडेल, नारायन जोशी, विभत्सु थापा, मिक्यो दोर्जी, कमल खत्री, रिजन ढकाल र नागराज साह ।

२. काठमाडौं किंग्स–११ 

सन्दीप लामिछाने, मोहम्मद सम्सद शेख, गुल्सन झा, शाहिद अफ्रिदी, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, जनक प्रकाश, रियाल बुल, रहमानुल्लाह गरबज र अमर सिंह रौटेला ।

३. विराटनगर वारियर्स

करण केसी, आसिफ शेख, सिकन्दर राजा, दिल्सन मुनविरा, अनिल कुमार साह, सन्दिप रजाली, सौरव खनाल, सुमित महर्जन, प्रतिस जिसी, राम नरेश गिरी, बिक्रम कुमार भुषाल, हरि बहादुर चौहान, सोनु देवकोटा, अनिल खरेल, सन्तोष यादव, रियन पठान र चन्दरपौल हेमराज ।

४. भैरहवा ग्लाडिएटर्स

शरद भेषवाकर, आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, उपुल थरंगा, धम्मिका प्रसाद, श्रविन कुमार, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर साह, दिपेश श्रेष्ठ, हिमान्सु दत्त, विकास ऐरी, दुर्गेश गुप्ता, तुल बहादुर थापा, मौसम ढकाल र तामिम इक्वाल खान  ।

५. चितवन टाइगर्स

सोमपाल कामी, दिलिप सुनार, देव खनाल, हसिम अन्सारी, आदिल खान, खड्क बोहरा, राजेश पुलामी, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमल ऐरी, शाहब आलम, सागर ढकाल, मोहम्मद शाहजद मोहम्मदी, करिम जन्नत, सिक्कयग प्रसन्न र विरन्दिप सिंह । 

६. पोखरा राइनोज

विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विनिप रावल, लोकेश बहादुर बम, रविन्दर साही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम शोब, नन्दन यादव, देव साह, अर्जुन कुमाल, विपिन कार्की, साहन अर्चिघी, रिकार्ड लेवी, अस्लिया गुणरत्ने र केसरिक विलियम्स ।

 

Skip This
Skip This
Logo