नेकपा एमालेको केन्द्रीय कमिठी बैठक आजदेखि सुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।
बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ ।





























प्रतिक्रिया