सिन्धुपाल्चाेक केन्द्र भएर ४.५ रेक्टरकाे भूकम्प

सिन्धुपाल्चाेक केन्द्र भएर ४.५ रेक्टरकाे भूकम्प

केन्द्रबिन्दु
0
Shares

आज दिउँसाे १२ बजेर १२ मिनेटमा सिन्धुपाल्चाेक केन्द्र भएर ४.५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चाेककाे पाङटार आसपास केन्द्र बनाएर भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का काभ्रे, भक्तपुर, काठमाडाैं, दाेलखा लगायत आसपासका जिल्लाहरूमा महसुस गरिएकाे थियाे।

भूकम्पबाट कुनै मानवीय क्षति भने भएकाे छैन। यस अघि सुदुरपश्चिममा पनि भूकम्प गएकाे थियाे।

Logo