लिभरपुलको सहज जित

लिभरपुलको सहज जित

केन्द्रबिन्दु
0
Shares

यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे । साडियो मानेको नाममा एक गोल रह्यो । पोर्टो मेहदी तारेमीले एक गोल फर्काए ।

यस जितसँगै समूह बी को लिभरपुलले २ खेलमा ६ अंक जोडेको छ । लिभरपुल शीर्षस्थानमा स्थानमा रहँदा पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo