अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष

अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन्। 

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेको निर्णय सुनाएका हुन्। अखिल क्रान्तिकारीले पहिलो पटक महिला नेतृत्व पाएको हो। 

संगठनको अध्यक्षका लागि पञ्चा सिंह र सुरेन्द्र बस्नेतको दाबेदारी रहँदै आएको थियो। अध्यक्ष चयनको जिम्मा पाएका पार्टी अध्यक्ष प्रचण्डले क्रान्तिकारीका नेताहरूसँग छलफल गरी सिंहलाई अध्यक्षमा चयन गरेका हुन्।

Skip This
Skip This
Logo