वीरगंजमा जसपाकै कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए

वीरगंजमा जसपाकै कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए

केन्द्रबिन्दु
0
Shares

वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ।

जसपाकै नेता, कार्यकर्ताहरूले यादवविरुद्ध नाराबाजी गर्दै उनकाे पुतला जलाउनुका साथै पार्टीको झण्डासमेत जलाएका हुन्।

अध्यक्ष यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उनको पुत्ला जलाएका बताइएको छ। उनीहरूले यादवविरुद्ध नाराबाजी पनि गरेका थिए।

Skip This
Skip This
Logo