मुख्यमन्त्री शाक्यले लिइनन् विश्वासको मत, दसैँपछि मात्र लिने योजना

मुख्यमन्त्री शाक्यले लिइनन् विश्वासको मत, दसैँपछि मात्र लिने योजना

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार विश्वासको मत लिने योजना रहे पनि दसैँपछि मात्रै लिने भएकी छन् । आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो । 

शाक्यलाई सोमबारसम्म विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । तर आज  संविधानको धारा १८८ को उपधारा २  अनुसार प्रस्ताव टेबुल गरेकी थिइन्। तर उनले दसैँ पछि मात्र विश्वासको मत लिने भएकी हुन् ।

Skip This
Skip This
Logo