प्रतिनिधिसभा बैठकः ‘रेल्वे विधेयक-२०७६’ फिर्ता, अर्को बैठक कार्तिक ९ गते

प्रतिनिधिसभा बैठकः ‘रेल्वे विधेयक-२०७६’ फिर्ता, अर्को बैठक कार्तिक ९ गते

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा विरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच सरकारले ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ को पेश गरेका थिए।  

प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ गते मंगलवार दिउँसो १ बजे बस्नेछ। 

Logo