राप्रपाका अध्यक्ष थापाद्वारा शुभसाइतमा दाजुको हातबाट विजयादशमीको टीका ग्रहण

राप्रपाका अध्यक्ष थापाद्वारा शुभसाइतमा दाजुको हातबाट विजयादशमीको टीका ग्रहण

केन्द्रबिन्दु
0
Shares

राप्रपाका अध्यक्ष कमल थापाले शुभसाइतमा विजयादशमीको टीका लगाएका छन्। उनले दाजु रथी नेत्रबहादुर थापाको हातबाट विजयादशमीको टीका लगाएका हुन्। 

भानिज विधान बिष्टको असामयिक निधनका कारण यस वर्षको दसैँ सामान्य, परम्परा र विधिको निर्वाहमा मात्र सिमित रह्यो। थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

दसैंको पावन अवसरमा दाजु रथी नेत्रबहादुर थापा (अप्रा) को हातबाट शुभ साइतमा टिका लगाएँ। 

प्रिय भानिज विधान बिष्टको असामयिक निधनको कारण यस वर्षको दसैँ सामान्य, परम्परा र विधिको निर्वाहमा मात्र सिमित रह्यो।

Logo