कलाकार मनोज गजुरेलले ८० वर्षिया आमाको हातबाट विजयादशमीको टीका लगाए

कलाकार मनोज गजुरेलले ८० वर्षिया आमाको हातबाट विजयादशमीको टीका लगाए

केन्द्रबिन्दु
9
Shares

चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ८० वर्षिया आमा इन्द्रमाया गजुरेलको हातबाट विजयादशमीको टीका लगाएका छन्। 

उनले आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा आमाको हातबाट टीका लगाएका हुन्। 

उनको घरमा दसैंको टीका ग्रहण गर्नका लागि आफन्त र साथीभाइको भीड लागेको गजुरेलले सामाजिक संजालबाट जानकारी दिएका छन्। 

मनोज गजुरेल केही दिन अघि मात्र वैवाहिक जीवनमा बाँधिएका थिए। 

Skip This
Skip This
Logo