मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै (भिडियाेसहित)

मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

दशैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदैछ।

नेपालीहरुको महान चार्ड विजया दशमी (बडादशैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दशैँ मनाउने गर्छन्। आज बिहान ८ः१९ बजे देवी विसर्जन गरी १०ः०२ बजेको शुभ साइतमा टीका लगाइएको हो।

आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १०ः०२ मा शुभ साइत रहेको थियो। घटस्थापनाको दिनदेखि नौ दिनसम्म दशैँ घरमा राखिएको जमरासहितको टीका लगाउने र दशैँघरमा राखिएको कलशको जलको अभिषेक लिने गरिन्छ। नेपालीहरु विशेष गरेर दशैँमा पिङ खेल्ने, रमाइलो गर्ने गर्दछन्।

 

Skip This
Skip This
Logo