क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। दम बढेपछि उनलाई अस्पताल लगिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

छातिमा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएकाे छ।

उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। वैद्य लामो समयदेखि दमबाट पीडित छन्।

Skip This
Skip This
Logo