राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

विश्वकप लिग २ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ। ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए।

क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ। दरखास्त दिने मिति अक्टोबर ३१ सम्म रहेको छ।

 

Skip This
Skip This
Logo