नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण” को स्वास्थ्य स्थितिबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नर्भिक अस्पताल पुगेका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि बैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
लामो समयदेखि दमका बिरामी वैद्यको दम झन् बढेपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार वैद्यको अवस्था सुधारोन्मुख छ।































प्रतिक्रिया