दामन केन्द्र भएर भूकम्पको धक्का

दामन केन्द्र भएर भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

शुक्रबार राति मकवानपुरको थाहा नगरपालिकास्थित दामन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राति ८ बजेर ४० मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  भूकम्पको धक्का २.९ रेक्टर मापन गरिएको केन्द्रले जनाएको छ।

यस अघि गत भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्र भएर ६ रेक्टरको भूकम्प गएको थियो।

Logo