१५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदै?

१५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा काराेबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

तिहारपछिकाे पहिलाे काराेबार दिन साेमबार सुनकाे मूल्य प्रतिताेला १५ सयले बढेकाे छ। 

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु १५०० ले बढेर रु ९२ हजार ५ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनकाे मूल्य  प्रतितोला रु ९२ हजार तोकिएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेकाे छ। चाँदी आज २५ रूपैयाँले बढ्दै प्रतितोला रु एक हजार २५० मा कारोबार भएको छ।

Skip This
Skip This
Logo