अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 

अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ।

Skip This
Skip This
Logo