कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त

कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही  नियुक्त भएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।

Skip This
Skip This
Logo