आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक साँझ ५ बजेका लागि तय गरिएको हो ।

आजको बैठकमा विशेष खालको कुनै एजेण्डा नभएको र यो नियमित बैठक भएको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

 

Logo